Posted by: chanaa_tarkaari May 31, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
ए हे हे हे, चिप्लेले कुरो ट्याक्क मिलायो है ।

बरु गाम्लेहुर हो, हाउँरो जिम्माल बुढा ले सान्दिदि भनेछन के रे, तेहि भ'र हाउँरो जिम्मालेलाइ बा भन्ने गाम्लेहुरको त जिम्माल फुफु पो साइनो पर्छ जस्तो लायो के रे । ऊ बेलाँ सुन्दरी भनेर नाउँ राख्याथ्यो होला, तर गामतिर कसैले नि सुन्दरी नभन्नि अरे । पछि शहरतिर पसेसिन त्यतैको के जाति अउरेँजि नाउँ राखिन अरे सान्दिदिले । चिप्लेले सुन्दरी भन्दा त बिछट्टै छक्क परिछिन नि सान्दिदि त, बाँदरनिलाइ मात्तै सुन्दरी भन्छन ओए मोरा हो, म त बाँदरनि भन्दा राम्री छु भन्दै जिब्रो निकाल्या देख्याहुम के रे ।

चौतारीको ठाडो बाटो उकालो लाएसिन सान्दिदिलाइ तिर्खा लाओ रे, लु आशिक द्याओ है गाम्ले हरु ।

सप्पैलाइ सन्ध्याकालीन तारेमाम एक एक थान टक्राम्दै अहिलेलाइ बिदा पाम पाम पाम ।
Read Full Discussion Thread for this article