Posted by: Rahuldai May 31, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
के आशिक् दिम् सुन्दरीलाई? बिहेबारी त भइसकेको हो क्यार? सन्तान भएका छन् कि छैनन् बरु? नभएका भए यही बर्ख पहिलो सन्तान होस्, भइसकेको भए अर्को पनि होस्। अनि डाँडा काँडा ढाक्दै जाउन्। अनि सुस्वास्थ्य, सम्पन्नता, र दिर्घायु होस्।

तारेमाम् है सान्दिदि! यो ठुल्दाइ को।
उता बोर्डिङ स्कूलमा देखे थें, सरकारि सकूलको चौतारिमा देखिनु अहो भाग्य मानिछु। बाटो न भुलेस् है।
Read Full Discussion Thread for this article