Posted by: world_map May 31, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!!

कुम्लेलाइ नयाँ चौतारी बनाएकोमा धन्यवाद, चाँडै छोरीको बाउ बन्ने साइत जुरोस्! (मलाइ थाहा छ कुम्लेलाइ छोरी मनपर्छ भनेर, मलाइ जस्तै।;))

जिम्माल बा, सान्दि, राहुलदाइ, मिस दिदी, हरी, मदनवा, चिप्ले, ग्वाँचे, चना, मिस्टे, बुशे सबैलाइ जदौ!
Read Full Discussion Thread for this article