Posted by: chanaa_tarkaari May 31, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
सन्दि नयाँ हो ? लु नयाँ हो भे चनेको छड्के सलाम र स्वागत है ।

हाउँरो जिम्माल बा ले न्वारान गर्छन, अन्खेरुन जति दौडे नि हुन्छ । मिसको आँखा छल्न पर्छ क्या, नत्र मिसले लठ्टीले हिर्काएर कान समात्न लगाएर उठबस गराउँछिन रे ।
Read Full Discussion Thread for this article