Posted by: chanaa_tarkaari May 31, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
हन हाउँरो यो चौतारिको रुख किन यस्तो सुकेको हौ ?

मदनवालाइ भनेर यस्सो भिटामिन सिटामिन ख्वाउन परो कि के हो? उनको ओखतिले भैसि त हाँस्दो र'छ, यो रुख नि पलाउँदो होला के रे ।
Read Full Discussion Thread for this article