Posted by: uptowngal May 31, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
हरि आफ्नो त बिहीवार बेलुकी उद्नु पेर्ने फ्लाईट क्यान्सिल् भर कत्रो आपत् बल्ल बल्ल शुक्रबार बेलुकिको फ्लाईट मिलार तेउसस् गाको। तर जे भएनी रमाइलो नै भो।
राहुल् दा के हो आफु आफु मात्रै म:म् खाको।
चान दा खोइ त आज। हामि नि म:म खाने
नेम्चे के च तिम्रो हाल् चाल्?
Read Full Discussion Thread for this article