Posted by: Madness May 31, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
मीटिङ त गएं ठुली, खैरेको मिटिङ वन्लि सिटिङ।

काम गर्नेले काम गर्छन्, नगर्नेले चौतारि हेर्छन्।

फेरि अर्को तारेमाम् ठोकें है।

खैरेले बोलायो, यो राहुले एकछिनलाई हरायो।
Read Full Discussion Thread for this article