Posted by: Rahuldai May 31, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्! ध्याउुउु! तन्न भात खाइयो।
ठुली बिना को डी सी सुनसान लाग्यो। गर्मी ले घुम्ने रहर् नि जागेन। बुश दाइ को घर्, धरहरा र संसद भवन हेरियो।
चनाको घर् मा बेलुकी शानदार् म: म: बनाएर खाइयो। साथि भाइ भेट्न गएको यात्रा, भेटियो। १२ पन्ध्र बर्ष पछि भेट् भयो । त्यहि जिन्दगि को अर्को रुप् देखियो। ठुली को घर् देखिएन, सेतो घर् ले चित्त बुझेन।
Read Full Discussion Thread for this article