Posted by: Rahuldai May 31, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
लौ म नि हाजिर भएं, एउटो मीटिङ् थियो इटिङ न हुने, गोरु सङ ( नेपालमा भए पो गुरु)। दिमाग आधा चाटेर हैरान। बुझ्ने भए पो कुकुर् ले भुके जस्तो हाउ हाउ गर्छ। खैरेलाई नेपाली सिकाउन पर्ला जस्तो छ।

यामे नेपाल जाने सुखद सम्चार सुनें, हाम्रो आंगन को पनि सन्चो बिसन्चो खबर् लिनु। परदेश गाको छोरोले घर् बिर्सियो भन्ला उता, पर्देशको ब्यथा सुनाइ दिनु।

मदनवाले अच्छा नेपाली सिके छ, मगर् हाम्रो नेपाली मा थोडा बहुत देहाती मिक्स भै लिएछ।

टेउसास के गएथी, ठुली ले हामीलाई भुली।

दुर्गे माता दर्शन्।
सोझो कुम्ले लाई जदौ।
मिस्टे नेपालको हावा कता बहेको छ?
बुश दाई नि चौतारि को सिलिङ फ्यान भए जस्तो छ
Read Full Discussion Thread for this article