Posted by: Carnejee May 31, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
नमस्ते छ है सबै दाई भाई दिदी बहन्जी हरु लाई।।। म त हिजो मात्रै आएको यो चौतारी म। आज फेरी अौन मन लागि हाल्यो।
मैले गाउँमा एसो सुनेको कुरो के भने नि कस्लाई हो त्यो पल्लो गाउँ म बोक्सी भनेर उठिबास् बनाए रे। कुरो त अच्छा लागेन त्यसैले के छ यहाँ त काकाहरु पनि हुनुहुन्छ क्यारे। कुरो उठाउदा के पो बिग्रिहल्ला र? भनेर सुरु गरेको हो। चौतारीमा बोल्न नहुने रै छ भने मेरो मुख्मा बुजो लगाउने साथी भाई हरु होलना नै त्यसैले छलफल अरी ओरी हाम्रो गाउँ तिर् यसो गर्नु भएन भनि कुरो भट्ट्याइ दिने होकी?
मलाई त यो बात् काम को लागेर ल्यएको हो ल गाउँले दाजु भाई के छ बिचार।
अरुले त पढि सके होलन् समाचार् पढ्ने भए पुछार को बाटो जानु होला केरे।

http://www.nepalihimal.com/2064/jyestha-16-31/desh_samachar.html#7
Read Full Discussion Thread for this article