Posted by: chanaa_tarkaari May 31, 2007
N-Land Version 10
Login in to Rate this Post:     0       ?        
LOL

यो बोर्डिङ स्कुलाँ सपैले बुझ्ने भाषा के के हुन? क्रमैसित लेख -

१ - नेपाली : सप्पै नेपाली हुन, तेसैले बुझ्छन ।
२ - हिन्दि : बच्चादेखि हिन्दि फिलिम हेर्दा हेर्दा सबे खर्र्र्र्र्र्रर्राँट छन
३ - अँउरेजि : नर्सरीदेखि घोटी घोटी पढाकोले सरकारी स्कुल नपढेका बाहेक अरुले मजैले बुझ्छन ।
४ - गुजराति : हाँ ??? के भन्छ यो ? हन कसरी बुझ्नु बोर्डिंङका केटकेटीहुरले यो गुजराति ?

नकरा न मरा, बोर्डिङे केटकेटीलाइ अउँरिका हुल्देसिन तेइ भाषा पहिला सिक्छन के !!!!

ए!!!! कुरो तेसो पो ?

तिसां न तियेका, गुजराति पुयेका, राजमति ब्याहा याना ब्यु
राजमति मबिल धासा कासि वने तेल बुबा हया ब्यु व राजमति चा
राजमति कुमति, जिके व:सा पिरति, हाय बाबा राजमति चा


Do you guys know, this song is the first national anthem of Nepal played in the international program. During Jungbahadur's official visit to UK, they played this song together with British national anthem to salute nepalese PM.
Read Full Discussion Thread for this article