Posted by: chanaa_tarkaari May 31, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
ल फेरि ढोका खुलेछ, अघि त ढ्याम्म ढोका ला'थ्यो, म त एक राउन बोर्डिङतिर नि घुमेर आम्न भ्याए गाँठे ।

तारेमाम छ है गाम्लेहुर । ओ मिस्टर बुश हेल्लो हाउ आर यु ? अस्ति ठुस ठुस गन्हाउनि जुस खाएर आइ एम बुस बुस, नाइस टु सि यु भन्थ्यो, अहिले त नेपाली बोलेर बब्बाल गर्न थालेछौ, कसले सिकायो हँ तिम्लाइ ?

ल चौतारीआ स्वागत छ । ठुल्दाइले बुश आएसिन ठूलो पार्टी गर्ने है भन्थ्यो, के भयो ? पार्टी सक्कियो ?
Read Full Discussion Thread for this article