Posted by: chanaa_tarkaari May 31, 2007
N-Land Version 10
Login in to Rate this Post:     0       ?        
नमस्ते तारेमाम, सरकारी स्कुलमा सीट छैन रे, म नि बोर्डिंङमा च्याउन आ'को है । सरकारी स्कुलमा भवन निर्माण हुदै छ रे, नयाँ कोठा थपेसिन मात्तै बस्नि ठाम हुन्छ रे । त्यसैले म त टोपि ढल्काउदै आए यतै ।

हाय््््् अचेल त बोर्डिङ स्कुलाँ नि नेपाली मात्तै बोल्न थालेछ गाँठे , ए बि सि डि लेखेर नेपाली बोल्नी र'छ, लु आफुलाइ नि सजिलै हुनि भयो के रे । त्यस्तो अँउरेजि त हामीलाइ नि आम्छ के ।
Read Full Discussion Thread for this article