Posted by: uptowngal May 31, 2007
Login in to Rate this Post:
0
?
यामु क्या लक्की। अब २-४ दिनमा त नेपाल नि उग्छ अनी मस्ती गर। हामी चाँही यहाँ साहुको बारि खन्दै तिमि अौने दिन गनौला। अनि कोसेलिनि ल्याउन नबिर्सनु क्यारे।
कुम्लु दा हाउ आर यु?
चिप्लु तिमि नि चिप्लदै चौतरिमा अै पुगौ।
निस दाइ हाउ आर यु दुइङ्?
मिस्ते कस्तो भयो त तिम्रो नेपालको यात्रा?
लौन आज् भोलि गालुलाइ बैस चधे जस्तो च। खालि हासि मात्र रहन्च।
कुम्लु दा हाउ आर यु?
चिप्लु तिमि नि चिप्लदै चौतरिमा अै पुगौ।
निस दाइ हाउ आर यु दुइङ्?
मिस्ते कस्तो भयो त तिम्रो नेपालको यात्रा?
लौन आज् भोलि गालुलाइ बैस चधे जस्तो च। खालि हासि मात्र रहन्च।