Posted by: Yahoooooo May 31, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
नमस्ते !
के हुनु र खै ठुल्दाइ, ठुली, घर जाने दिन गन्दै छु । आधि मन त नेपाल पुगि सक्यो । अब गोडा २-४ दिन बाँकि छन् ।

मिस्टे पनि फर्कि सक्या हो ?

त्यो पुन्टे बुडाको दोहोरी हो कि के जाती भन्थे, त्यो ल्वाङ्घालीमेला को हरिलाइ थाहा थियो की ? तेहि हो भनेता हिजो हेर्या थेम् क्यारे ।
:)
Read Full Discussion Thread for this article