Posted by: nepalean May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
यो माइली ले अन्डर ग्राड पढ्दाको गित बजाएर.....पाटन ढोका जाउ जाउ पो भो ....मास्टरस्स सकेको नि १ बर्ष भो, जमाना धेरै कटिसकेछ गाठे । त्यो अर्को गाउने माघ फागुन पाठक हो ?
Read Full Discussion Thread for this article