Posted by: Nepal ko chora May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
घैटु न डराउ बा। त्यो जिम्माल बा ले तर्साउने मात्र हो। गर्न त कस्तो माया गर्छन नि। देखेनौ त्यो तिरु नतिनी लाइ सधै चकलेट दिन्छन त। :-)
राम्रो गीत राखे छौ। मलाइ त मन पर्यो। पहिला सुनेको चाइ थिइन मैले यो गीत।
Read Full Discussion Thread for this article