Posted by: world_map May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
यस्तो पहिले पनि धेरै भैसक्यो मुन्नी, किन पीर मान्छ्यौ? :)

नेप्चे, बिल गेट्सले घोटाला गरेछन् IE बनाउँदा, त्यसैले बिग्र्या।

जिम्माल बुढाले आज रावण भन्ने फिलिम हेरेछन् कि के हो? :P
Read Full Discussion Thread for this article