Posted by: Rahuldai May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
सोझो कुम्ले लाई बिना सित्तै के आरोप् लगाए छु। धरोधर्म त्यो अस्ति को फोटो न देखेको भए ~~~~~~~~~। जे भए नि लौ भूल् सुधार्। खै खैरे मोरा हरु मार्टूल् कस्दै छन्, नेपाली को जस्तो बिजुलीको खम्बा चढ्ने हिम्मत छैन जस्तो छ। दिन भरि भै सक्यो अझै आएको छैन बिजुली। मेरो अड्डा मा हुने किलास हरु छुट्टि भै सके, आफ्णो किलास् भणे अन्तै, क्या बोर् भो।
Read Full Discussion Thread for this article