Posted by: CaMoFLaGeD May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
हा हा हा!!

के के हो के के!! राम राम राम!! रमाइलो भा'छ जे होस! कहिले को हो जस्तो कहिले को हो जस्तो! दिमाग नै घुम्ने हत्तेरी!!

पुनटे दाईको कोसेली घूमेर आयो यहाँ। :-)

मदनवा तिमी जाने रे? लोल!! जाउ जाउ घरमा लुगाईले पर्खि रा'होलिन् बिचरी!! :-)

ठुली के छ खबर? झन अस्ती त्यत्रो सम्झाको जिम्माल बा लाई भेट्ने तरिका, भेट्दै भेटिनछिन्।

तितोरि, मुन्नी, चित्रे, राहुलदाइ, चन ब्रो, नेप्ची, निशपाट, जर्ज बुश, अनि सबैलाई नमस्ते!!
Read Full Discussion Thread for this article