Posted by: Nepalki_chori May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
गाले ले हंसायो।

थुली अैपुगेउ? थुली नभर चौतारी सुन्य। जानु पर्ने नि हाम्रा जिम्माल् बा को मा, एस्सो सन्चो बिसन्चो के छ कसो छ, नलि खुट्टो कस्तो छ भनेर मात्र सोध्न गाको भए बुढोको आधा रोग निको हुन्थ्यो नि :D (लौ मार्यो गाले ले फेरि .......)


पातनर्, त्यो अदुवा, बेसार्, ज्वानु को सुप् पिउन परो। निको नभए राम् देव वाला अलोम-बिलोम् (???) गर्नु, ठिक् हुन्छ।
Read Full Discussion Thread for this article