Posted by: Rahuldai May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
गालउ तारेमाम्।
ठुलबुइनी को बल्ल फुर्सद् मिल्यो अस्तो छ, थाकेकि होइन्। जिम्माल् बा आफै बेपत्ता, बुइनीलाई भेट्नु पर्ला, कोसेली दिनु पर्ला भनेर अन्तै लुके जस्तो। बुश दाई चौतारि मा आउन हत्ते गर्दै थिए, पख पख जिम्माल बाको अनुमति बिना मिल्दैन भन्देको थिए। कुर्नै सकेन चौतारिको राम कहानी सिनेर, आइ हालेछ। निशे त नेप्चेको होड्बाजी चले छ, बुश दाई को दुइटी छोरि, अल्लारेहरु को जवानी सल्के छ।
Read Full Discussion Thread for this article