Posted by: Birkhe_Maila May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
धेरै नयाँ गाम्ले आम्न थालेछन् राउँरै जो भओ के रे!

लु पुन्टे बुडा तिउँले पठा' कोसेलि पाइयो हिजो बेलुइखेर, तेई हेरे'र हिजा' रात बितो! अर्नु रमैलो अरेछन सपैले! क्यार्नु आफ्नु तेस्तो अर्ने चाँजोपाँजो केई मिले मार्दिनु! आफ्नु त यि, ब्यान उठो, घाम डाँडा माथि नपुगुन्जेल खकार्ने खोक्ने अरो, त्याँसि जाउलो हसुरो, तमाखु तानो फलैचाँ बैँश सम्झिँदै दिन बिताओ! यस्तै छ नारन दिनचर्जे!
Read Full Discussion Thread for this article