Posted by: Nepalki_chori May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
के छ हो नमे? खान्-पान् त भो होला क्या र।

यो उफ्रिले चैं चौतारीम उथल्-पुथल् ल्याउला जस्तो छ। आएदेखुन नेउचेको पछि लागेर :D

उफ्रि, एहांका सब् मेरा दाजु, भाइ, दिदि, बहिनिहरु हुन, अब तपाइंलाइ मेरो भाउजु बन्ने मन भए हाम्रा घरका ठुला-बडा, बुढा-पाका सङ एस्सो सर-सल्लाह गर्नुपरो। अब नेउचेकै ज्यान खतरमा हो भने चैं त्यो पून्टे दाजुले गर्नुभाको जस्तै काडें तार् लगाउन परो। ल गाम्लेहरु सबै मिलेर सल्लाह् गरम् है, के गर्दा हाम्रो नेउचेको ज्यान जोगिएला।
Read Full Discussion Thread for this article