Posted by: Nepalki_chori May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
हा हा हा, मदनवाले भए-भरको महाभारत देखाईदियो :D

हैन हो चित्रे, खै हाम्री थुली? आजको अहिले सम्मन बेपत्ता, आज त फर्कन्छु भनेर गाकी त। आफ्नो गामको चेलिबेटीको एस्सो हेरचाह गर्नु छैन भनेको। थुली नभार चौतारी सुन्य.

ओ ई उफ्रि, तपाईंको नाम फ्यान्टे पो त :P त्यै नेउचेले न्वारन गर्देको त हैन? :O, अस्ति नि कोलाई पो हो घैंटी भन्दैथ्यो।
Read Full Discussion Thread for this article