Posted by: urfrenrites May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
नेप्चि, तिमि नेप्चेको बहिनि हो? ल तिमिलाइ मैले नमस्ते ठोके। हिजो उस्को दिदि भेटे आज बहिनि। कुर त राम्रै हो। आमाजु, नन्द कैले आफ्नो हुन्न भन्या सुन्या छु। हाम्रो त तेस्तो हुन्न होला नि हैन?

दुर्गेस्वोरि जि, नमस्कार् हजुरलाइ पनि।

ज्वाइ साप् लाइ, पनि नमस्ते।

राहुल् दा, हजुरको माकल टोपि छ भने मेरो नेप्चेलाइ दिउन। उस्को ज्यान अलि खतरामा छ के। मेरो बाले खोजिरहनु भाछ उस्लाइ।

नेप्चे, आज कता मरेछ????????
Read Full Discussion Thread for this article