Posted by: Rahuldai May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
अरे बुश दाइ नि चौतारिमा? अस्ति मात्र भेटेको, बिजुली पत्र पठाए सि चौतारिमा अौनु भनेको , बुढा लाई चौतारिको बेलिबिस्तार् ले आतुर बनाएछ जस्तो छ। जिम्माल् बाले के भन्ने हुन् कुन्नी? छोरि सहित कि एक्लै हो बुश् वा? यहाँ त छन् हो एक् से एक् ज्वाइँ बनाउने खालका जवान लड्काहरु। तिम्रो देश को जस्तो हैनन् यहाँ का ज्वाई साहेपहरु, दर्शन गर्नु पर्छ ज्वाई लाई।

लड्डु खाइ लियो , ध्याउुउुउुउुउु! बडा गुलियो जो छ गुनिया को लड्डु। एक् जांच त के हजार् जाँच पास होस्, सधै भरि लड्डु खान पाओस। फिर् यस्तो भनि लियो कि मदनवाले सुनि लियो भने वो हेल्थ पोस्ट् को नौकरि छोडेर हलुवाइ को दुकान् खोल्न पिछे पर्दैन। प्राफोट् जो ज्यादा भै लिन्छ भनेर।
Read Full Discussion Thread for this article