Posted by: CaMoFLaGeD May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
मदनवा!! जे राम जी कि हजुर लाए!!

मेरो सबै राम कहानी थाहा पाउनु भएछ तपाइँले? धेरै बडिया छ, त सबके सामने नभन्नु होला कि म के के कर्तुत करे'छु भनेर। सबैको अगारी मेरो बहुत राम्रो इज्जत छ। फिर तपाईले मेरो इज्जत विज्जत मे पानको ढब्बा लगाइदियो भने म के कर्ने? बाल बच्चा सबैको हैरानी हुन्छ। त तपाईँपनि चुप और हमिपनि चुप बस्ने, हमिपनि तपाईँके पिछ्ले कुराहरु नखोतल्ने। तपाइलाईपनि चैन और हमिलाईपनि आराम। :-)

राहुलदाई, त्यहि त, यो क्रिकेट खेलै त्यस्तो के, हाम्लाई बेकाराँ अल्झाएर!!

दुर्गेसोरी जी, सन्चै?

फेरिपनि सबैजनालाई जदौ यो सोझो कुम्लेको!!
Read Full Discussion Thread for this article