Posted by: Madness May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
सबके जे राम जि कि।

उ जो छ आज सला दिल खुस छ हम्रो। सबसे बात करिलिन्छ हमि आज्।

पुनटे दाजु, जिमवाला बाबुजि-
हमिलाई त उ जो छ हुजुरहरु सबसे जवान लागिलिन्छ। के खाइलिनुहुन्छ? जवानिको राज सला केहि छ भने हामिलाई पनि सिखइहाल्नोस।

निशान्त जि-
अरे बाप रे बाप! हुजुर त सला हिरो भइलिनुभएछ। हमिलाई पनि हुजुरको जस्तो डिङ्गवा लगाईलिने दिल करलियो।

कुमलवा भैया उर्फ कैमोफलेजड जि-
हम्रो दिमाग खराब भइलयो जब हमिले सुन्यो कि तपाईँ जो छ बडो सिधा आदमि छ। अरे हमको मालुम छ तपाईँके मजेदार करतुतहरु। भन्टाबारिसे इनरउवा, इनरुवा से झुम्का बजार, कोशि बैरेज से हनुमानगर, हनुमान नगर से राजबिराज पुरे के पुरे
जगह जो रमैलो करेछ हुजुरले व हमलाई मात्र पता छ।

राहुल भैया-
उ जो छ शिव बुटि बहुत तानिलिनुहुन्छ हुजुरले। दाढि वाडि पालिलिनुहोस त कोहि टाइममा हमि पनि सतसंगको लागि
साथ आइहालौँला।

तितोरि जि,मुन्निया, बड्कि (uptowngal), छुट्कि(pretty) -
खेँखेँखेँ(मुहमा पान भएर यस्तो हाँसो सुनिलिनुभइको) खेँखेँखेँ..उ जो छ हमिलाई लड्किहरु संगमा बात करिलिन शरम आइहाल्छ, देख्न पनि शरम आइहाल्छ त हमि छुपेर गुपचुप देखिलिन्छ। :)

अरु सबके साथ बात करिलिएपछि चिनिलिन्छु वोकरको बादमा बतियाउँला।

फिर से जे राम जि कि।
Read Full Discussion Thread for this article