Posted by: Nepal ko chora May 28, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
आम्बो उफ्री ले मोलाइ पो साइड हान्ने रे। मोइले तिमी लाइ त हिजो भनेको थ्यो त। मेरो फोटु न हेर भनेर। अबो तिमिले जबरजस्ती हेर्देको त हो नि। :P :P
खित खित खित मेरो फोटु देख्यो कि छप्कि हरु मेल्ट भै हाल्ने फिरि। हिजो सुत्नै सकेन रे? स्लिप्पिङ पिल्सहरु थिएन उफ्रि सङ?
Read Full Discussion Thread for this article