Posted by: Nepal ko chora May 27, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
आम्बो के भन्छ यो उफ्री फेरि। मैले एप्प्लिकसन नै पठाको छैन। कहा बाट
आयो मेरो एप्प्लिकसन ? फिरी त्यो फोटोको डेस्क्रिप्सन त ठ्याक्कै गुन्टे सङ पो मिल्छ त। त्यो एप्प्लिकसन गुन्टे को होला। मेरो फोटु देखेर फेरि बेहोस हुन्छ कि भनेर मोलाइ फोटो पठाउन डर लागी रको छ के। :P

आन्च हाम्रो निश पाट नि आएछ। निश पाट तिमी चाइ त्यो 'चौतारि हिरो' कम्पिटिसन मा पार्टिसिपेट न गर ल। तिम्ले पार्टिसिपेट न गरे मोइले स्योर जित्छ त्यो कम्पिटिसन। मोइले जित्यो भने सोम लाइ एक महिना सम्म जी को फ्री सप्प्लाइ मिलाइ दिउला नि मोइले।
:-)
Read Full Discussion Thread for this article