Posted by: Nepal ko chora May 27, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
चौतारिको सब सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदिहरु, बहिनीहरु,सोमहरु, च्वाँकहरुलाई र उफ्री लाइ पनि मैले पैतालै देखि नमस्ते ठोकेँ ल!
आम्बो, उफ्री ले चौतारी ह्यन्ड्सम कम्पिटिसन गर्ने रे। निश पाटले भाग न लिए त मोइले स्योर जित्छ होला के। हुन त निश पाट को आफ्नै समिधा छदै छ नि।
लु त्यो 'चौतारि हिरो' कार्यक्रम मा म चाइ भाग लिने है ।
:P
Read Full Discussion Thread for this article