Posted by: urfrenrites May 27, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
आज त चौतारी बबाल रमाइलो रैछ नि त हौ।

सबैलाई नमस्ते टक्राए है।
हाम्रो ठुल्दाइ नि डिङो लगाउने रे। रातिचाहि हातमा बोकेर हिड्ने काम गर्नु होला दाइ। फेरि बारिको कान्लामुनि नै सपना देख्नु होला नि।

अब यो गीत गाउनु पर्ला,
हामीलाई पानी मायाले हेर निश्पाट, गल्ती भएछ, ठुल्दाइ लै, लै, लै,

हन हो, चौतारिमा भएका हिरोहरु मध्ये पनि एक्चोटि 'चौतारि हिरो' कार्यक्रम आयोजना गर्नु पर्यो। को चहि ह्यन्ड्सम रहेछ, उसैसङ इलु इलु गर्नु पर्ला। हि हि हि

पून्टे दै देखि भुन्टे सम्मले भाग लिन पाउछ के तेहा।

एसो एुता जुक्ति सुझेको नि फेरि मलाइ चाहि।।
Read Full Discussion Thread for this article