Posted by: Rahuldai May 27, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
लौ आज पनि सुनसान रै छ, चौतारि। यो बुढो हिडें पछि यो चाला। ठुली को गाउं गैयो, ठुली बिना सुनसान् रैछ। बुश दाइलाई भेटियो, खैरे ले जुश खांदै गरेको । चौतारिमा एक् दिन फुर्सद् मिलाएर आउं छु भनी वचन दिएको छ। इराक को चिन्ता लाई छुट्कारा पाउन नि चौतारिको शितलता रमाउने रे। आज लाई यहिं लाइभ कमेन्ट्रि समाप्त।
Read Full Discussion Thread for this article