Posted by: chanaa_tarkaari May 27, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
त्यो छ नि, पात्तेका बूडा पात्तेका बूडा भनेर गोताएँले कुरो ल्यायो कि, ठुल्दाइ तातेर १८० डिग्रि । घरवालि ठुल्भाबिले हैरान गर्ला भन्ने पिरले रौसिको रौसि पानीको पानी छुट्टाउन परो भनेर चम्कि हाले । उता पुण्टे दा को धोबिनि कस्ति छिन अन्खेरुन जिम्माल्नी बुढी कस्ति छिन तो त जगजाहेर भै हालो के रे । त्यै भ'र चर्क्या' कान देखाइदिया हो के ।
Read Full Discussion Thread for this article