Posted by: pawancha May 27, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
ओहो एक्कै छिन् ब्यस्त हुन्दा त सब्को हुल्मुलले स्वागत् गरेछ। सब्बैलै थ्यांक् यु । अब निशेले भनेजस्तै ग्यांगमा छिर्नु त हुन्थ्यो तर म सङ त्यो के रे डिङो सिङो त छैन, भए पनि नभए पनि जिन्स् विन्स् लगाए त हुन्छ होला नि। आफु त अलि हिरो भैई खानु पर्ने, जसरि पनि साइड् त पाइन्छ होला नि, कि कसो ब्रदर्?

अनि चना त हिंड्ने तरखर् गर्दै रहेछ । बुसेलाई मेरो पनि हाई त भन्दिनु नि है? मोरो ले बिर्सियो कि कतै?
Read Full Discussion Thread for this article