Posted by: Nepal ko chora May 27, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
आम्बोssss, बिहान बिहान हर्रामि जमघट भैराकोरैछन्तनि हौ चौतारिमा!
चौतारिको सब सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदिहरु, बहिनीहरु,सोमहरु र च्वाँकहरुलाई पैतालै देखि नमस्ते ठोकेँ ल!

थुल्दाइ ले नि हाम्रो स्टाइलमा खोक्स दिन सुरु गर्देको भन्या? :O

आबो निश पाटा आज चाइ कस्को लव स्टोरी खोक्स दिने नि सोम ले?

आन्च मुन्नि ले नि हरामी इन्ट्री दे छ नि आज त। एस्तो औसी को चन्द्रमा जस्तो गायब भैदिने भन्या?

तिरुलाइ पनि एक हाइ मेरो पनि।

भौते गुरु नि आएछ, लास्ट खोक्स दिएर गएछ लास्ट नाइट।

पवनचा सोम लै वेल्कम छ है हाम्रो ग्याङ मा।
निस पाट ले भने जस्तै सोम हाम्रो ग्याङ म आ उने है। अनि छप्किहरु को साइड खाने। बबाल रमाइलो हुन्छ।
:-)
Read Full Discussion Thread for this article