Posted by: pawancha May 27, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
ल ल खुसी लाग्यो नयां साथीहरु लाई भेतेर । अब मुन्नी भन्ने भाई बहिनी के हो क्यारे । मैले पनि हात त मिलाएं तर हात् चाहीं कमलो रहेछ। अनि यो चने ले पनि के गर्या हो कसरी थाहा पायेछ म ह्यान्सी भनेर। जासुस् पो रहेछ कि क्या हो मोरो। पात्तेका बुढा हरुलाई पनि कता कता गयेको छ कि भनेर सन्का गर्ने रहेछ । अनि ठुल्दाइलाई पनि मेरो दुई हात् जोडेर नमस्ते है ।
Read Full Discussion Thread for this article