Posted by: sprakashp May 27, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
बिर्खेमाइलादेखि लिएर तिरा हो वा तितौराजीसम्मलाई मेरो सलाम् अनि विषेशत साझाको हिरोलाई सम्बोधन- हिड्दै जाँदा क्षितिजपारिको नेटो पनि एकदिन अवश्य काटिन्छ खोज्दै जाँदा वादलपारिको देशकी मायालुलाई पनि एकदिन अबश्य भेटिन्छ प्रयत्न गर्दै जाँदा सगरभन्दा अग्लो लक्ष्यमा पनि एकदिन अवश्य पुगिन्छ त्यसरी नै निरन्तर लेख्दै जाँदा साझाको हिरोबाट पनि प्रेमका सुन्दर कविताहरु एकदिन अवश्य लेखिन्छ । साझाको हिरोलाई शुभकामना !
Read Full Discussion Thread for this article