Posted by: Nepal ko chora May 26, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
मिस्टे, तिरु अनि निश पाट लाइ धन्यबाद छ है, तेस्तो झुर टुक्रा मन पराइ देको मा। :P
के को रौसी खाएर लेख्नु नि। दाल, भात, चिकेन अनि अचार खाएर लेखेको नि त्यो त।

ओहो, पून्टे सुड्डा नि आएछन त। बिहान त डलर छाप्न जानु पर्छ भनेर बबाल खोक्स पो दिदै थे त। TB नै लागेको कि क्या हो सुड्डो लाइ ? कैले हो सुड्डा को Birth Day? TB को मेडिसिन १-२ ट्यान्कर Birth day gift पठाइ दिनु पर्ला जस्तो छ।
निश पाट नि बबाल खोख्स दिन्छ फिरि।
Read Full Discussion Thread for this article