Posted by: Poonte May 25, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
ऐया बाबै!

हिजोको अनिंदोले, आज त आँखै बट्टारिएला झैं भओ। मुढा ढल्या झैं ढलिन्छ अब त!

राहुलदाई आईपुगे होलान् नि, चना? कोसेली के ल्याउँदा र'चन्, हँ? चिलिमै चिलिम? आफ्नो त गएको हउता बिसन्चोले रोकिएको काम सकाउन छ लामो विकएन्ड भरि। :(

ओ मदनवा! मनुस्से लै मिसिन बनाम्ने ओखति छ कुनै? आर्को २-४ हउता मिसिनै बन्न पर्नि छ।

हन ए केटा हो! भउते दोहाऽट कता अन्मरिए? डेरा सरेकै हो ता? फुन उठ्दै उठ्दैन! कि मदनवाले भने झैं मेरै ससुराली पछाडीको झाडीआँ लट्ठेर बसि रा'चन? निसेलै के जाति दामी आईडिआ ईन्टृ्यान्स हानेछ भुन्थे, बज्जेको भुंडीआँ मेरो मुक्काले ईन्टृ्यान्स हानेसि था'पाउँच।

:D
Read Full Discussion Thread for this article