Posted by: chanaa_tarkaari May 25, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
भून्टे दाजु !!!

उठ्न ला' हो कि सुत्न ला' हो?

गीत सुनेर क्या मख्ख । यिनका बुरा कता गए? हामी सानोमा यिनको बुराले मादल ठोकेको सुन्याथ्यम, यिनि बजाउन सिक्तै थिइन। ऐले त खप्पिस भइसकिन जस्तो छ ।
Read Full Discussion Thread for this article