Posted by: Bhunte May 25, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
सुक्रबारे जदौ गाम्ले। ल यो चौतरी को ५६ भाग् पनी कती हलक्क बढेछ हे गाठे। ल यो मैयाको गीत् पनी सुनम्: हे बुरा रत्नपार्का चौतारी मा क्या राम्रो गाको, क्या राम्रो गाको ढाका टोपी चील्लो कपाला क्या राम्रो स्वाको, क्या राम्रो स्वाको पान् को पात्, बुरा तीम्लाइ सम्झन्छु दीन् का रात् मर्स्याउदी स ल ल.... हे हे....
Read Full Discussion Thread for this article