Posted by: Birkhe_Maila May 25, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
त्यो गिदओ अर्को भर्सन गाइदिम न त ठुल्दाई!
अस्ति कल्ले हो गाएको सुन्या थिँ मइँले!

असनमा दुईजाना कुइरिनि
एउटि आउँछे म कसो गरुँनि
एउटि माइकल्नि अर्कि ज्याक्सन्नि
:)
Read Full Discussion Thread for this article