Posted by: Rahuldai May 25, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
आकाशमा कालो बादल,
पानी पर्छ झम झम
नाचन मेरि मारुनी
अंगनीमा छम छम।

को अर्को गीत गाउं भने गाम्ले बहिनीहरु रिसाउला भन्ने डर्। क्या फसाद्। आफुलाई त्यहि मात्र याद् छ। जे पर्ला पर्ला, दुबै जना आज चौतारिमा देखिदैनन् क्या र।

खोला पारि दुइ जना तरुनी
माया लाग्छ म कसो गरुंनी
एउटि ठुलनानी
अर्की सान्नाने
Read Full Discussion Thread for this article