Posted by: hetterika!! May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
लु गाम्ले हो, हिडियो यो लामो वीकेण्डलाई। शहरतिर घुम्न जाने क्या। मिल्यो भने चियाउँदै गरुम्ला। मोज गर्नुस, भोज गर्नुस -- भेटुम्ला आर्को हप्ता!!
Read Full Discussion Thread for this article