Posted by: Nepal ko chora May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
अरे मदनवा, जो तिम्रो त्यो सान्डीको तेल छ नि, तिमी त्यो तिम्रो हेल्थ पोस्ट मा सङै राखिलेउ। अनि जो जो बिमार भएर आउछ, सब लै औटा औटा थमाइ दिने। भनि दिने कि यो सान्डीको तेल ले सब बिमार दुर गरिदिन्छ। अनि त आहा को सन्डीको तेल त बेपार राम्रो सङ चलि लिन्छ न।
:-)
Read Full Discussion Thread for this article