Posted by: chipledhunga May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
अरे हो मदन्वा, तपाईं हेल्थपोस्टमा बस्न छोडेर कहाँ तेल बेच्ने कुडा गरिलिनुहुन्छ? धुप चढिरहेछ, गाओमा झाडा पखालाको रोगी बढीरहेछ। त जीवनजल उन्को कस्ले दिन्छ?
Read Full Discussion Thread for this article