Posted by: Madness May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
हँ के भनिलिनुभयो राहुल भैयाले, पुनटे दाजु भन्दापनि बडा हुनुहुन्छ हुजुर?
त ठिक छ ,आज से हमि राहुल दादाजी भनिलिन्छ हुजुरलाई र उ जो छ कोशेलिमा एगो लाठि खरिदिदिन्छ रस्तामा हिँडनेको काम लागिहाल्छ ।:)

चिपले भैया र तितोरि जि लाई जे राम जि कि।
हुजुरहरुले दोकान वोकान करिलिनुभयो भने हम्रो पनि सान्डेका तेल बिक्रि कर्नु थियो।

जे राम जि कि।
Read Full Discussion Thread for this article