Posted by: gaalab May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
हा---------------------ई!

नमत्थे!
हरि र थुली काँ जान लागेका हौ? हाम्ले पनि सुन्न हुन्च कि? जाँ जानी भ' रामरी जाओ, रामरी आओ!

ओ चिप्ले बुरो, रउसी चुरोट छोड,
कलेजो खियाएर सोच। :)
चुरोट खाने पैसाले रउसी खान पुग्छ
चुरोट बेसी खायौ भने छाती तिम्रो दुख्छ
रउसी खाने पैसाले झन्, आइसक्रिम खान पुग्छ
रउसी बेसी खायौ भने कलेजो तिम्रो दुख्छ
त्यही भ'र
हिंड पन्थी डेरी जाम
रउसी चुरोट खानी पैसाले
टन्न आइसक्रिम खाम ॥

अस्तु :॥

बा‍-------------------ई!
Read Full Discussion Thread for this article